थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि ! १६६० जना संक्रमणमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ ।
संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन्

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस