नेपाली सेनामा विभिन्न पदहरुको लागि दरखास्त आह्वान ( सुचनासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३१,काठमाडौँ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस