जेलबाटै आपराधिक गतिविधि सञ्चालन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ कार्तिक १३, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको हो ।

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ ।

बस्नेत समूहबाट फोन आउयन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस