समाज कल्याण परिषदका पदाधिकारीद्धारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ८, काठमाडौँ । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।

राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खातीले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस