एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस