नेपाली काङ्ग्रेस धुनिबेसी नगर सभापतिमा सुरज उप्रेती चयन

आश्विन ८, काठमाडौ । नेपाली काङ्ग्रेस धुनीबेसी नगर समिति सभापतिमा सुरज उप्रेती चयन भएका छन् । आज भएको नगर सम्मेलनले उप्रेतीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।

नव निर्वाचत धुनिबेशी नगर समितिका पदाधिकारीहरुः

सभापतिः सुरज उप्रेती
उपसभापतिः माधव प्रशाद सिलवाल
उपसभापतिः नारायण श्रेष्ठ
सचिवः बिनोद कुमार भट्ट
सचिवः अमृत तामाङ
सहसचिवः मनोज बस्नेत
सहसचिवः धर्मराज खकुरेल
सदस्यहरु(खुल्ला तर्फ)
१. शिव कुमार कुवर
२. अशोक तामाङ
३. सिर्जना सिंखडा
४. प्रेम कार्की
५. प्रकाश सिलवाल
६. संगिता पाठक
७. अशोक कुमार पाण्डे
८. बिक्रम भेटवाल
९. सिता तिमल्सिना
१०. रमेश चन्द्र गौतम
११. फणिन्द्र प्रशाद सुबेदी
१२. पुजा रेग्मी
१३. बद्री रुपाखेती
१४. राम कुमार आचार्य
१५. सरिता पौडेल
१६. सुवाष श्रेष्ठ
१७. दयानिधि आचार्य
१८. प्रमिला राना मगर
१९. जिवन श्रेष्ठ
२०. जगदिश भट्ट
२१. अप्सरा पाठक
२२. राज कुमार भण्डारी
२३. निरन्जन श्रेष्ठ
२४. बिन्दा खनाल
२५. जनक के.सी.
२६. उमेश राज पाण्डे
२७. शान्ती पाण्डे

सदस्यहरु खस आर्य तर्फः
१. बाल कृष्ण हमाल
२. राजिव कडेल
३. अमिर चापागाई
४. किरण कुमार कुवर
५. प्रताप कुवर
६. सुस्मिता भट्टराई
७. एलिजा पाठक
८. बिन्दा थापा
९. शान्ता खनाल

सदस्यहरु जनजाति तर्फः
१. आकाश तामाङ
२. सागर तामाङ
३. राम कृष्ण राई
४. बिवश तामाङ
५. कल्पना तामाङ
६. चमेली तामाङ
७. माईली तामाङ

सदस्य दलित तर्फः
१. सानु बाबु परियार

प्रदेश क्षेत्रिय प्रतिनिधि (अपाङ्ग तर्फ)
१. सिंग बहादुर तामाङ
२. सुजन घले

संम्बन्धित समचार

Leave a Reply