प्रशिक्षणमा फर्किए मेस्सी

असोज १२, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिम प्रशिक्षणमा फर्किएका छन् । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् ।

घुँडाको चोटको कारण मेस्सीले लिग वानको पछिल्लो दुई खेल गुमाएका थिए । तर, म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएका हुन् ।

मेस्सीले सिटीविरुद्ध खेल्ने बताईएको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

संम्बन्धित समचार

Leave a Reply