चट्याङ लागेर एक पुरुषको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १३, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १३, बर्दिया। बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस