गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयरमा कपाल प्रत्यारोपणमा ४०% छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरसँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरको सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन् ।

हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%,हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०%,ल्याब ईन्भेस्टिगेसनमा १५% छुट प्रदान गर्ने भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस