राजकुमार लेखीले दिए लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन १४, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् ।

लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस