एमाले विधान महाधिवेशन : ओलीद्धारा राजनीतिक प्रस्ताव पेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा सुरु भएको छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा अहिले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

एमालेले पहिलो पटक विधान महाधिवेशन गरेको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउने गरिएको थियो ।

झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस