ओलीको सम्बोधनमा आफ्नो नेतृत्वको सरकारको बचाउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन १५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदनको सारसहित सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस