कांग्रेस नेताहरुको छलफल शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २०, काठमाडौँ । पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।

सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस