सुबिसुको “दक्षिणा अफर” इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन २१, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौँ । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लि.ले यस महान चाड बडा दशैंको उपलक्ष्यमा ग्राहकहरुमाझ सुबिसु “दक्षिणा अफर” लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० Mbps इन्टरनेटको वार्षिक सेवा मात्र रु १३९९९ मै प्राप्त गर्नुहुने छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नुहुने छ । यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नुहुनेछ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस