एकीकृत समाजवादीको चुनाव चिन्ह कलम ! यस्तो छ तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

आश्विन २२, काठमाडौ । नेकपा एकीकृत समाजवादीले जीवन राईलाई केन्द्रीय सदस्य बनाएर कलम चिन्ह लिने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृतको नाममा कलम चिन्ह रहेको छ ।

एमालेमा रहदा माधव नेपाल समूहका युवा नेता जीवन राईले पार्टी नेताहरुकै सल्लाहमा गत वैशाखमा नेकपा एकीकृत दर्ता गरेका थिए भने उनी आफैं अध्यक्ष छन् ।

अब नेकपा एसमा जीवन राईलाई केन्द्रीय सदस्य बनाएर सो पार्टीलाई कानूनी रुपमा गाभ्ने र कलम चिन्ह लिने तयारी रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस