नौबिसेमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अबरुद्ध

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन २२, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २२, काठमाडौं । धादिङमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँ आउँदै गरेको बसले ठक्कर दिँदा धादिङ धुनिबेसी ७ का ५४ बर्षिय ज्ञानसागर लामाको घटनास्थलमै मृत्यु भएको हो । लामाले बाटो काट्दै गर्दा बा ५ ख ६१५१ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

लामाको मृत्युभए पछि स्थानियले पृश्वी राजमार्ग अबरुद्ध गरेका छन् ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस