आश्विन २२,काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी काठमाडौको आज सम्पन्न बैठकले जिल्ला कमिटी बिस्तार गरेको छ। बिगत लामो समयदेखि ठप्प रहेको पार्टी गतिविधिलाई चलायमान बनाउन जिल्ला कमिटी बिस्तार गर्दै जिल्ला सदस्यहरु थप गर्ने क्रममा वडा न.२६ बाट अर्जुन पाण्डेलाई जिल्ला कमिटी सदस्यमा चयन गरेको हो । बिगत लामो समय देखि नेकपा एमालेमा सकृय पाण्डेलाई जिल्ला कमिटी सदस्यमा चयन गरेको हो।
संम्बन्धित समचार
कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै
बैशाख १३,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली...नागढुङ्गा- नौबिसे सडक कस्तो बन्दैछ ? कालोपत्रे धमाधम हुँदै गर्दा यस्तो देखियो !
बैशाख ९,काठमाडौँ । नागढुंगा नौविसे सडक विस्तारको काम धमाधम भैरहेको छ । यतिबेला नौविसेदेखि खत्रिपौवा सम्म...राजेन्द्र पाण्डेको अगुवाईमा “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै
राज ढुंगानाबैशाख ८,काठमाडौँ । “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर” स्थापना गर्न धादिङ क्षेत्र नम्बर १...