कार्तिक १७ गते ‘राहत’ बॉड्दै जीवन भण्डारी

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ कार्तिक १५, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । नवोदित गजलकार जीवन भण्डारीले यही आउँदो सत्र गते उनको प्रथम कृती ‘राहत’ ल्याउने तयारीमा छन्। उक्त कृती बुलबुल पब्लिकेशनले छापेको छ।

कार्यक्रममा बुलबुल ,फल्चा,श्रुति संबेक सञ्चालक र पब्लिकेशनका म्यानेजर अच्यूत घिमीरेको उपस्थित रहनेछ।कार्यक्रम उज्यालो लालटिनले आयोजना गरेको छ भने १७ गते शनिबार ठिक १० बजे देखि सञ्चालन हुने छ।

उक्त कार्यक्रम देवदह खैरेनी चोकबाट पचास मिटर पुर्ब तिर रहेको होटेल डिभाइनको दास्रो तलामा हुनेछ।

बिमोचन बाहेक रचना बाचन कार्यक्रम पनि हुनेछ।

रचना बाचनमा स्थानीय गजलकार देखि चर्चित गजलकारहरूको पनि भब्य उपस्थिति रहनेछ। भण्डारीले भने ‘सबै साहित्यिक मनहरूमा उपस्थितको कामना गर्छु, साहित्य र समाजको बिकाश गर्नका निम्ती चलाइएको कलमको सम्मान र सहयोगको लागी हजुरहरू आउनुस्।म स्वागत गर्न भब्य स्टेज र भब्य कार्यक्रम क्वालिटी बनाउन तर्फ लाग्छु।’

ताजा अपडेट

खोजी गर्नुहोस