मोतीपुर घटना : अतिक्रमणकारीलाई नछाड्ने गृह मन्त्रालयको चेतावनी

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७८ आश्विन २६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २६, काठमाडौ । रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।

 

ताजा अपडेट

खोजी गर्नुहोस