भारतमा एकैदिन १२ प्रतिशतले बढे कोरोना संक्रमित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक ३, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ३,नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १४,६२३ नयाँ कोभिड–१९ का संक्रमितहरु दर्ता भएका छन् । जो हिजोको तुलनामा १२ प्रतिशत बढी हो। स्वास्थ्य र परिवार कल्याण मन्त्रालयद्वारा बुधवार बिहान जारी गरिएको डाटा अनुसार भारतमा समग्र सक्रिय कोरोना संक्रमितको संख्या अब ३ करोड ४१ लाख ८ हजार ९ सय ९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशमा १९७ जनाको मृत्यु भएको छ, जसबाट कुल मृत्यु संख्या ४ लाख ५२ हजार ६ सय ५१ पुगेको छ।

भारतको संक्रमणमुक्त दर अब ९८.१५ प्रतिशत छ।

ताजा अपडेट

खोजी गर्नुहोस