‘ठुलो स्वरमा कराएकै हुँ, एक महिनामा काम देखाउछु’ : केशव स्थापित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १५, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १५,काठमाडौँ । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणी पौडेलसंग विवाद नभई सल्लाह गरेको बताएका छन ।

अनलाईन केन्द्रसंग कुराकानी गर्दै उनल भने मुख्यमन्त्री जी ले काम देखाउन सकिएन जनता निराश भए भन्नुभयो,मैले काम भईरहेको छ भनेको हुँ, अबको एक महिनामा म कामहरु विस्तारै देखिन्छन । उनले भने मेरो स्वरै ठुलो छ,त्यसैलाई आधार बनाएर विभिन्न मान्छेले मुख्यमन्त्री जी लाई उचालेका पनि हुन सक्छन
त्यसमा मेरो भन्नु केही छैन । उनले भने बैठकमा ठुलो स्वरमा कराएकै हुँ, एक महिनामा काम देखाउछु, यो कुनै विाद होईन ।

उनले आफ्नो बारेमा सबैलाई थाहा भएकोले पछिल्लो घटना (मिटु) बारेमा छानविन भईरहेको र नियोजित हल्ला फैलाईएकोले साईबर क्राईमको मुद्धामा जाने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस