एमालेको स्थायी कमिटी बैठक शुरु, ओलीको सम्बोधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक ४, काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।

बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस