प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने भएका छन् ।

त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको दाबी छ । उनले केही समयअघि मात्रै प्रचण्डमुक्त नेपाल बनाउने भनी भाषण समेत गरेका थिए ।

नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि प्रभु साहले एमाले रोजेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस