एमालेको स्थायी कमिटी बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ५, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार शुरु भएको बैठकको आज दोस्रो दिन हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस