ग्वार्कोमा बिहान सबेरै बस पल्टिँयो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०८, काठमाडौँ । ललितपुरको ग्वार्कोमा बिहान सबेरै बस पल्टिँएको छ । कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको बस पल्टिएको हो ।

उक्त दुर्घटनामा यात्रारत डेढ् दर्जन यात्रु  घाइते भएका छन् । घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा बसको सिसा फुटेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस