सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि फुलकोर्ट बस्ने/नबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषय उठेपछि उनी दबाबमा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस