बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १०, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १०, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस