एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १२, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ । शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।

महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस