न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विरोधमा सडक नाटक प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १४, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १४, काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरुको एक समूहले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकाले विरोधस्वरुप कलाकारहरुले सडक नाटक प्रस्तुत गरेका हुन् । उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरु समेत प्रदर्शन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस