हत्यारा पक्राउ नपरेसम्म रामविलासको शव उठ्दैन : डा. कोईराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ कार्तिक १७, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले सर्लाहीको रामनगरमा मारिएका रामबिलास महत्तोको हत्यारा नपक्रेसम्म उनको शव नउठ्ने बताएका छन्।

राज्य नै दोषीलाई उन्मुक्ती दिन लागेको बताउँदै डा कोईरालाले भने, ‘कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउँन पाईदैन। घट्ना घटेको यतिका दिन भैसक्दा पनी दोषी पक्रन नसक्ने र नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनी सत्तामा बस्ने नैतिकता छैन।’

डिएलएको प्रदेस नं-१ को भेलालाई उदघाटन समारोहलाई बिराटनगरमा संबोधन गर्दै डा कोईरालाले न्यायलयमा दलिय छायॉ परिसकेको बताए। त्यसैका कारण पछिल्ला दिनहरुमा न्यायपालिका प्रती जनताको बिस्वास घट्दै गएको पनी बताए।

ताजा अपडेट

खोजी गर्नुहोस