कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २१, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक २१,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ती अनुसार कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्नेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस