इन्डोनेसियामा शक्तिशाली भूकम्प: क्षतिको विवरण आउन बाँकी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ कार्तिक २५, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कात्तिक २५,काठमाडौँ । इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । भूकम्पपछि कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ः ४५ बजेतिर भूकम्प गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस