समाजवादी प्रेसको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारीमा को–को ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २७, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक २७,काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो सो समितिमा १२ उपाध्यक्ष रहेका छन् । महासचिव भुपराज खड्का रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस