सुनको भाउ बढ्यो, आज प्रतितोला कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ३०, मंगलबार (२ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

कात्तिक ३०,काठमाडौँ । हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस