सुनको भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । आज सुनको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस