त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर ३, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

शुक्रबार दुबईबाट आएका २ यात्रुको साथबाट सुन बरामद भएको हो।

विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले तरल बनाएर सुन ल्याएको देखिएको बताए।

उनले परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस