नेप्से ७.९० अंकले वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर ६, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६, काठमाडौँ । सोमबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो ।

सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ ।

महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् । सबै भन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस