आज सुनको भाउ १६ सय घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंसिर ७, काठमाडौं । सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply