प्रचण्ड पुर्वनिर्धारित कार्यक्रममा काभ्रे जाँदै, एमाले महाधिवेशनमा नजाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १०, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् । एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस