नेप्से परिसूचक ८० अंकले घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२ काठमाडौं । आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

आइतबार बजार ८०.२९ अंकले घटेर २ हजार ६ सय ५१.४९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.१९ अंकले घटेको छ । आज ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस