सुनको भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १२ काठमाडौं । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस