लक्ष्मी लघुवित्तको मुख्य शाखाद्वारा शैक्षिक सामाग्री वितरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १४, काठमाडौँ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाको ११ औ वार्षिकोत्सबको अवसरमा संस्थाले बुढानिलकन्ठ नपा-१ मा रहेको श्री भद्रकाली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा संस्थाले लघु वित्त कार्यक्रम सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका काम गर्दै आएको छ । संस्थाका शाखा प्रमुख रुप नारायण लामिछानेले वित्तिय साक्षरतासँगै सामाजिक उत्तरदायित्वका कामहरु गरिदै आएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस