मेट्स इन्टरनेशनल बन्यो नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ मंसिर १४, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १४, काठमाडौं । मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ।

यसका लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक संचालक ब्राण्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो।

यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ।

नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँगै जोडिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस