मुलुकमा आर्थिक सुधार गरिएकाले निजी लगानी वृद्धि भएको छ : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १५, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन।

कोभिड- १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,‘ अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ उनले भने

उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूवाद भएको बताएका छन् । मुलुकमा आर्थिक सुधार गरिएकाले

केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस