आज सुनको मुल्य स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १६, काठमाडौं । सुनको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस