पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्‍यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर १६, बिहिबार (२ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस