मंसिर १६, काठमाडौं । वागमती प्रदेशको सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । वागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई वागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम बुझाएको छ ।