आज सुनको मुल्य घट्यो

मंसिर १७, काठमाडौं । आज सुनको मुल्य तोलामा २०० रुपैयाँ घटेको छ ।

हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २०० रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply