सुनचाँदीको भाउ घट्यो: आज प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २१, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २१,काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस