तमिलनाडुमा हेलिकप्टर दुर्घटना: भारतीय सेनाप्रमुखसहित १३ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर २२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२,काठमाडौँ । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । र्घटनामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १४ जनाकै मृत्यु भएको भारतीय बायुसेनाले पुष्टि गरेको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नीसमेत रहकी छिन् ।

उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस